ओलीको वरिपरि घुमेर बस्नेहरूको कोपभाजनमा परेँ– राजेन्द्र गौतम

'मैले कार्यकर्तालाई भनेको छु कि म मेरो निष्ठामा, मेरो निरन्तरतामा, मेरो निष्कलंकतामा मेरो कुनै खोट तपाईंले भेट्नुहुन्छ भने मलाई भोट नहाल्नुस्, त्यस्तो देख्नु हुन्न भने हाल्नुस्।'