बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुदेखि नै आक्रामक देखिएको रियलका लागि गोन्जालो गार्सियाले ह्याट्रिक पूरा गरे । गोन्जालोले पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् […]