राष्ट्रिय सभा निर्वाचनः काँग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

काठमाडाैं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । बुधवार काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो । जसमा नेपाली काँग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको […]