बिरामी परे ४ अन्तरिक्ष यात्री, आकस्मिक रूपमा पृथ्वीमा फर्काइँदै

अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा कार्यरत केही अन्तरिक्ष यात्रीहरूलाई स्वास्थ्य समस्याका कारण आकस्मिक रूपमा पृथ्वीमा फर्काउने निर्णय गरेको छ । स्पेस स्टेशनको २५ वर्षे इतिहासमा स्वास्थ्यमा समस्या आएर अन्तरिक्ष यात्रीहरूलाई उद्धार (पूर्वनियोजित मेडिकल इभ्याकुएसन) …