८३ वर्षीय महन्थ बने राष्ट्रिय सभा सदस्य

११ माघ, जनकपुरधाम । केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ …