ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्याउने समय ९ महिना थपिँदै
२० असार, काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो ।
धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै …