मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्। टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले […]