नवलपरासी पश्चिम-२ : रास्वपाका गुप्ता निर्वाचित

२४ फागुन, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा पनि रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । केहीबेरअघि सकिएको मतगणनामा गुप्ताले ४४ हजार १३८ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर …