काठमाडौंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस चल्ने

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।