काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एफ–१५ ई लडाकु विमान खसालिएपछि बेपत्ता भएका अमेरिकी अधिकारीको उद्धार गरिएको दाबी गरेका छन् । ट्रम्पले उद्धार गरिएका अधिकारी ‘सकुशल’ रहेको बताएका छन् । इरानले भने अमेरिकी र इजरायली आक्रमणमा माशह्र पेट्रोकेमिकल क्षेत्रमा पाँच जनाको मृत्यु भएको र १७० जना घाइते भएको जनाएको छ । इरानमा लडाकु विमान […]