चिउरा बजारमा चर्चित ‘कुरुम कुरुम’ ब्रान्डसम्बन्धी लामो समयदेखि जारी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै हाइलाइफ पक्षको दाबीलाई वैध ठहर गरेको छ। विभागले उद्योग विभाग मार्फत दिएको निर्णयअनुसार अब उक्त ब्रान्ड प्रयोग गर्ने अधिकार नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि अन्तर्गतको ‘हाइलाइफ’ लाई मात्र हुनेछ। हाइलाइफ र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चल्दै आएको व्यापारिक […]