Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
सुदूरपश्चिमका वनमा कुहिँदै १८ लाखभन्दा बढी क्युफिट काठ, आन्दोलनमा उपभोक्ता
स्पष्ट नीतिको अभावले सुदूरपश्चिम प्रदेशमा वन सम्पदा खेर जान थालेको छ । प्रदेशका सामुदायिक र राष्ट्रिय वनमा अर्बौंको काठ कुहिएर र जलेर खेर जान थालेको हो ।
पूर्ण विवरण