रवि दिल्लीतिरै व्यस्त, परराष्ट्रमन्त्री खनाल पनि भारत जाँदै

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो । यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणवश भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यतालिकाअनुसार […]