सिभिल अस्पताल अगाडि जिप र मोटसाइकल ठोक्किए, एकजना घाइते

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किएका छन् । सिभिल अस्पताल अगाडि इम्बोस्ड नम्बर प्लेटको बागमती प्रदेश बी एडी ०३६५ नम्बरको स्कारपियो र बा ४१ प ४०१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनाको प्रारम्भिक …