पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बीएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । चार विद्यार्थीसहित पाँचजनाको निधन भएको थियो । ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम […]