तातोपानी नाका आजदेखि तीन दिन खुल्ने

उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ।