Use App
Read now
(current)
Download
nagariknetwork.com
2 घण्टा पहिले
छठ महापर्व अनुष्ठानः अस्ताउँदो सूर्यलाई अर्घ
सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।
पूर्ण विवरण