पार्टी छाडेपछि विप्लवलाई चिरनले भने- फेरि भेट हुनेछ

१४ कात्तिक, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीबाट अलग्गिएका नेता चिरण पुनले कम्युनिष्ट क्रान्तिकारीहरुको एकता अनिवार्य आवश्यकता भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विप्लवलाई सम्बोधन गर्दै उनले बृहत कम्युनिष्ट एकता र ध्रुवीकरणमा भूमिका खेल्न समेत …