एन्फाको ‘अर्लि इलेक्सन’ गर्ने निर्णय खारेज, निर्वाचनको नियमित प्रक्रिया अघि बढाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) को २०८२ वैशाख २६ गते धुलिखेलमा सम्पन्न नियमित साधारण सभा (कांग्रेस) को म्याण्डेट पालना गर्ने निर्णय गरिएको छ।