दुई दर्जन नापी र मालपोत प्रमुखको गुपचुप सरुवा

सरुवाको सूची मन्त्रालयले अझैसम्म वेइवसाइडमा राखेको छैन । सरुवाको विषयमा मन्त्रालयका उच्च कर्मचारीहरू औपचारिक रूपमा केही बोल्न चाहदैनन ।