काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित ‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड समारोह–२०२६’ मा नेपालका संविधानसभा सदस्य तथा समाजसेवी विमल केडिया र सगरमाथा आरोही प्रीति अग्रवाल सम्मानित भएका छन् । विश्वभर छरिएर रहेका अग्रवाल समुदायको प्रमुख संगठन अखिल भारतीय अग्रवाल संगठनले आयोजना गरेको उक्त समारोहमा विभिन्न देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई उच्च सम्मान प्रदान […]