अमेरिका र चीनले एक-अर्काको आयातमा लगाइएको शुल्कमा अस्थायी कटौती गर्ने महत्त्वपूर्ण सहमति जनाएका छन्। यो सहमतिलाई विश्व अर्थतन्त्रका लागि सकारात्मक कदम मानिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक करमा ११५ प्रतिशतको कटौती गर्ने सहमति जनाएका हुन् । यसअनुसार, चिनियाँ आयातमा अमेरिकी ट्यारिफ १४५ प्रतिशतबाट घटाएर ३० […]