स्वास्थ्य क्षेत्रको चित्र र चरित्र देखाउने अस्पतालका ४ दृश्य

आज म कुनै नयाँ, अस्वाभाविक वा अनौठो कुरा गर्न खोजिरहेको छैन। हामीले समाजमा दिनहुँ देखिआएको, सुनिआएको र आफन्त वा आफ्नै ज्यानमाथि भोगिआएको तीतो यथार्थ नै हो। गत साउन ८ गतेदेखि १५ गतेसम्म मेरी आमाको पेसमेकरको ब्याट्री …