एआईबाट ‘फेक भिडियो’ बनाई प्रहरीविरुद्ध घृणा फैलाउने युट्युबर नयाँ दिल्लीबाट पक्राउ

नयाँ दिल्ली । भारतको दिल्लीस्थित जन्तर-मन्तरमा महिला प्रदर्शनकारीहरूप्रति प्रहरीले दुर्व्यवहार गरेको भन्दै भ्रामक भिडियो फैलाउने एक युट्युबरलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी नक्कली भिडियो बनाएर प्रहरीको छवि धमिल्याउन खोजेको अभियोगमा २४ वर्षीय नदिम अहमद पक्राउ परेका हुन्। हरियाणाको पलवल स्थायी घर भएका अहमदले आफूलाई ‘स्वतन्त्र पत्रकार’का रूपमा चिनाउँदै ‘न्यूज […]