नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ ।  कृषि विभागको तथ्याङ्क अनुसार आज साउन २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको हो । गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उत्साहजनक देखिएको छ । गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्र रोपाइँ […]