‘सिनियर पुस्ताको सहमतिमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

नेकपा एमालेमा नेतृत्व हस्तान्तरण कि यथास्थितिलाई अनुमोदन गर्ने भन्ने बहस चर्केको छ । दुई कित्तामा विभाजित भएर नेताहरूले आफ्ना कुरा सार्वजनिक गरिरहेका छन् । केपी शर्मा ओलीलाई तेस्रोपटक पनि अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले मुलुकको संकटलाई देखाएर यथास्थितिको …