राष्ट्रिय जेनजी नागरिक अभियानद्वारा दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्को पावन अवसरमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय जेनजी नागरिक अभियानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानद्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल असोज २५ गते बिहान ११ बजे काठमाडौंको कार्की ब्याङ्क्वेट, माइतीघर हाइट मा सञ्चालन […]