खुलालु पुलबाट हाम फालेकी किशोरी बेपत्ता

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार हाम फालेकी किशोरीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन्।