उदयपुर । जिल्ला प्रहरी कायाृलय उदयपुर र मातहतका प्रहरी इकाईहरुसमेतबाट २०८३ असोजमा गाँजा,ब्राउन सुगर, विभिन्न मनोद्धिपक लागु औषध सहित १२ जना मानिस र ७ थान सवारी साधन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी प्रेस नोटमा उल्लेख भए अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहर िइकाईहरुबाट १ हजार ४ सय २ केजी गाँजा […]