दसैँमा प्रहरी र सशस्त्रको निःशुल्क बसबाट ३,५८५ यात्रुलाई राहत

दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्। सार्वजनिक यातायातको कमी हुने समयमा दुवै सुरक्षा निकायले यात्रुको आवागमन सहज बनाउन सेवा दिएका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका तीनवटा सवारीसाधनबाट दुई दिनमा एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा […]