३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल हुँदा खुसी लागेको बताएका छन् ।
मंगलबार साँझ स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आगामी लिग २ चक्रमा …