‘परिस्थिति सम्हाल्न निर्वाचनको विकल्प छैन’

चितवन। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। चितवमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए। उनले दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई […]