जेनजी आन्दोलनमा काठमाडौं प्रहरी इञ्चार्ज रहेका अधिकारी डीआईजी बढुवामा छुटे
९ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला काठमाडौं प्रहरीको इञ्चार्जको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटेका छन् ।
आज निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् ।
बढुवा दाबेदारको …