११ कात्तिक, काठमाडौं । हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले २ दशकमा ३ लाख बिरामीको उपचार गरेको छ ।
२०औं वार्षिकोत्सवको अवसरमा ६ कात्तिकमा आयोजित कार्यक्रममा अस्पतालले यस्तो जानकारी गराएको हो ।
अस्पतालका कार्यकारी निर्देशक …