बिपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौं– नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।  बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आज  मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि।पी। राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो […]