मानव-वन्यजन्तु सहअस्तित्वको नवीनतम उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने मूल नारासहित आजदेखि सुरु सम्मेलन आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले वन […]