काठमाडौं- चीनको प्रविधि हब मानिने सेन्जेन शहरमा आगामी बिहीबार अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच बहुप्रतिक्षित तथा ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता हुँदैछ । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक एकै मञ्चमा भेटवार्ता हुन लागेको हो । यो भेटवार्तालाई विश्व राजनीतिमा दूरगामी […]