Use App
Read now
(current)
Download
nagariknetwork.com
3 घण्टा पहिले
प्रधानमन्त्रीलाई ओलीको चेतावनी: ‘प्रदर्शन हाम्रो अधिकार हो, सरकारको स्वकृति चाहिँदैन’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै आन्दोलन गर्न सरकारको इजाजत आवश्यक नपर्ने बताएका छन्।
पूर्ण विवरण