एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा नेपाली खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। एघार खेल सकिँदा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका प्रतिक्रिया आइरहेका हुन्। सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जिताएर […]