युवकको हत्या आरोपमा दिदीभाइसहित ७ जना पक्राउ

'गोविन्द र दिदीको सम्बन्ध भाइलाई मनपरेको रहेनछ,' उनले भने, 'त्यसैले उनले साथीहरू भेला पारेर हत्या योजना बनाएका रहेछन्।'