नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि सामाजिक सञ्जालमा एक मिनेटको भिडियो शेयर गरेका छन्। यस भिडियोमा उनको भारत यात्रका केही विशेष पल देखाइएका छन् । जसमा फ्यानसँगको भेटघाट, चार शहरहरूको झलक र विभिन्न स्थानका अनुभव छन् । तर, भिडियोमा धेरै राजनीतिक नेताहरू र बलिउड सेलिब्रिटीहरू देखिएका छैनन्। यसमा शाहरुख खान, अजय […]