दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै छ ।  भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताउँदै उनीहरूले हिजो र आज प्रदर्शन गरिरहेका छन् ।  माइतीघरमा प्रहरीको घेरा भित्र निकोलस भुसाल लगायतले आज प्रदर्शन गरिरहेका छन्।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी