काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबले लगातार दोस्राे जित निकालको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा आइतबार भएको दाेस्राे खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। खेलमा एपीएफले क्लब २५–६, २५–११ र २५–१२ को सहज जित निकालेको छ। जितसँगै एपीएफ च्याम्पियनसिपको […]