न्यायाधीश धम्क्याउने राजकुमार तिम्सिना पक्राउ

काठमाडौँ। आफूलाई डार्क फाइल नेपाल अभियानका अभियन्ता बताउने राजकुमार तिमल्सिना पक्राउ परेका छन्। न्यायाधीशहरूलाई सामाजिक सञ्जालबाट धम्की दिएको आरोपमा तिमल्सिनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध कार्यालयले जनाएको छ। कार्यालयको टोलीले ललितपुर गोदावरीका तिमल्सिनालाई पोखराबाट बुधबार पक्राउ गरेको एसएसपी रमेशकुमार बस्नेतले बताए। “सामाजिक सञ्जालबाट न्यायाधीशहरूलाई धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको छ,” बस्नेतले नेपालन्युजलाई भने, “आजै […]