जेबीसी शीघ्र सञ्चालनका लागि उद्योग वाणिज्य महासंघ र कतार चेम्बर तयार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजीक्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।