नेरुडे मिर्मिरे लघुवित्तमा फेरि बल्झियो कर्मचारी आन्दोलन, सीइओ भन्छन्– धैर्यता भएन

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन पुनः चर्किएको छ। हालै नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) का निर्णयहरू आफ्ना मागविपरीत भएको दाबी गर्दै कर्मचारीहरूले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। आन्दोलनको पहिलो दिन देशभरका शाखामा कार्यरत कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर काम बहिष्कार गरेका छन्, जसका कारण संस्थाको नियमित सेवा प्रभावित भएको छ। नेरुडे मिर्मिरे लघुवित्त […]