६ महिनाको सरकारी खर्चमा एक खर्ब बढीको ऋण भर, यस्तो छ विवरण

६ महिनाको अवधिमा एक खर्ब २ अर्ब रूपैयाँको बजेट घाटा पुगेको हो। गत वर्ष यो अवधिमा ९३ अर्ब रूपैयाँको घाटा बजेट पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा घाटा जम्मा ४८ अर्ब थियो।