उम्मेदवारी दर्ताको दिन आउनै लाग्दा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर पार्टीको विशेष महाधिवेशन आह्वान गरे। महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्यो। विधानतः गणपूरक संख्या पुर्याएर सम्पन्न भएकाले निर्वाचन आयोगले नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दियो। हुन त कांग्रेसको आधिकारिकताको विवादमा परेको मुद्दा सर्वोच्च […]