राइड सेयरिङ नियमावली फिर्ता गर्न व्यवसायीको ७ दिने अल्टिमेटम

पोखरा — गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२’ खारेज गर्न माग गर्दै यातायात व्यवसायीहरूले एक हप्ताको अल्टिमेटम दिएका छन्। उनीहरूले आगामी जेठ १४ गतेसम्म समय दिएका छन् र त्यो अवधिसम्म माग सम्बोधन नभए जेठ १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। पोखरामा बिहीबार आयोजित खबरदारी सभामा नेपाल यातायात […]