नेपाल वायुसेवा निगमले माग्यो ४४ जना कर्मचारी (सूचनासहित)

निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी माग गरेको हो।